२०८३, कात्तिक ११ गते

Oct 28 2026

Logo
  • २०८३ कात्तिक ११, बुधबार
  • (Oct 28, 2026)
images

भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा उज्जवल चालिसे नियुक्त

images

  • २०८० असार १९, मंगलबार
  • 1.3K
    SHARES
  • भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा उज्जवल चालिसे नियुक्त

     काठमाडौं: भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा उज्जवल चालिसे नियुक्त हुनु भएको छ। स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले मन्त्रीस्तरीय निर्णय गर्दै डा.चालिसेलाई क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा नियुक्त  गर्नु भएको हो।

    डा.चालिसे भक्तपुर अस्पतालमा नै कार्यरत हुनुहुन्थ्यो। उहाँले  आज कार्यकारी निर्देशक पदको नियुक्ती पत्र बुझिसक्नु भएको छ।  क्यान्सर अस्पतालमा यसअघि डा .विष्णुदत्त पौडेल निर्देशक थिए। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ