२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
हाम्रो बारेमा

हाम्रो बारेमा


नेपाली आमसञ्चारको क्षेत्रमा आफूलाई फरक ढंगबाट प्रस्तुत गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउने संकल्पका साथ सुमार्ग मिडिया प्रा.लि.. स्थापना भएको हॊ ।

स्वतन्त्र, निर्भिक एवम् व्यावसायिक पत्रकारिता गर्ने प्रतिबद्धता साथ अगाडि बढेको यस संस्थाले मुलत आम सर्वसाधारणका पक्षमा आफूलाई प्रस्तुत गर्नेछ । पाठक, दर्शक तथा स्रोतालाई सधैं आफ्नो मार्गदर्शकका रुपमा लिने यस संस्थाले प्रकाशन एवम् प्रसारण गर्ने सामग्री सत्य, तथ्य, निष्पक्षमा आधारित रहेर निर्माण गर्नेतर्फ यस संस्थामा आबद्ध सबैको दृढ संकल्प छ ।

सुमार्ग मिडिया प्रा.लि.

अपडेट