२०८३, कात्तिक ११ गते

Oct 28 2026

Logo
  • २०८३ कात्तिक ११, बुधबार
  • (Oct 28, 2026)
images

सुनको मुल्य आज सामान्य घट्यो

images

  • २०८० असार १८, सोमबार
  • 1.1K
    SHARES
  • सुनको मुल्य आज सामान्य घट्यो

     काठमाडौं :सुनको मुल्य आज तोलामा एक सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आज सुनको मुल्य तोलामा एक लाख १० हजार रुपैयाँ तोकिएको जनाएको छ ।

    आइतबार  सुनको मुल्य एक लाख १० हजार एक सय रुपैयाँ थियो ।त्यसैगरी, सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ। आइतबार प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ