२०८३, कात्तिक ११ गते

Oct 28 2026

Logo
  • २०८३ कात्तिक ११, बुधबार
  • (Oct 28, 2026)
images

शरणार्थी प्रकरण: प्रहरी र गृह मन्त्रालयमा कुनै दबाव र हस्ताक्षेप छैन : प्रधानमन्त्री प्रचण्ड

images

सत्कार खबर
  • २०८० जेठ ४, बिहीबार
  • 916
    SHARES
  • शरणार्थी प्रकरण: प्रहरी र गृह मन्त्रालयमा कुनै दबाव र हस्ताक्षेप छैन  : प्रधानमन्त्री प्रचण्ड

     काठमाडौं:- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको अनुसन्धानमा आशंका नगर्न आग्रह गर्नु भएको छ । 
    संसदमा बिहीबार भएको प्रश्न उत्तरमा सांसदहरुले  गरेको प्रश्नमा जवाफ दिदै उहाँले यस्तो आग्रह गर्नुु भएको हो ।  प्रधानमन्त्री प्रचण्डले यो अब कुनै पार्टी, नेता विशेषको विषय नभएको  बताउनु भएको हो  ।

    यसलाई अन्तराष्ट्रिय संघ संस्थाले समेत चासोका साथ हेरिरहेको भन्दै  उहाँले यसमा कुनै शंका गर्नु नपर्ने  बताउनु भयो । उहाँले भन्नु भयो , प्रहरी र गृह मन्त्रालयमा कुनै दबाव र हस्ताक्षेप छैन ।’आफूले गृह मन्त्रीलाई पनि दोषी कोही नछुटुन्, निर्दोष नपरुन भनेर आफूले  प्रष्ट निर्देशन दिएको प्रधानमन्त्रीले  जानकारी दिनु भयो । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ