२०८३, कात्तिक ११ गते

Oct 28 2026

Logo
  • २०८३ कात्तिक ११, बुधबार
  • (Oct 28, 2026)
images

नयाँ बालगीत 'क ख a b c d भन्छु म ' भिडियोसहित सार्वजनिक

images

  • २०८० साउन १३, शनिबार
  • 1.3K
    SHARES
  • नयाँ बालगीत 'क ख a b c d  भन्छु म ' भिडियोसहित सार्वजनिक

    साउन १३,काठमाडौं :बुद्धिराम नेपाली र उतम पौडेलको शब्दमा रहेको क,ख  a,b,c,d भन्छु म बोलको गीत भिडियो सहित सार्वजनिक भएको छ।उक्त गीत  शुक्रबार विसान्त क्रियसनद्वारा  सार्वजनिक भएको  हो। यस गीतको संगीत उतम पौडेको रहेको छ भने स्वर समीक्षा मगर र रोजी वराईलीले दिनु भएको छ।  

    मुर्चुङ्गा स्टुडियोमा रेकर्ड भएको उक्त बालगीतको मिक्सिङ -मास्टरिङ सञ्जय श्रीपालले गर्नुभएको छ भने एरेञ्ज पदम विसीले गर्नु भएको छ। साना–साना नानी बाबुहरुलाई लक्षित बनाएर सृजना गरिएको उक्त गीतले बालबालीकालाई शिक्षा दिन सहयोग पुग्ने गरि सृजना गरिएको छ। बालगीत बालबालिकाका लागि औपचारिक शिक्षामा प्रवेश गर्ने बिन्दु पनि हो।

    बालगीत गाउने कलाले उनीहरूको पढाइसँगै नयाँ शब्द सिक्ने अभिरुचि जगाउँछ। गीत–संगीत र अन्य अतिरिक्त क्रियाकलापका लागि प्रेरित हुनसक्छन्। यहि विषयलाई समेटेर उक्त गीत रचना गरिएको छ। बालबालिकाहरुकालागि यो बाल गीत राम्रो रहेको छ स्कुल अनि घरको  दुवै परिवेसलाई समेट्दै  रचनाकारहरुले गीतलाई न्याय दिएको देखिन्छ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ