२०८३, कात्तिक ११ गते

Oct 28 2026

Logo
  • २०८३ कात्तिक ११, बुधबार
  • (Oct 28, 2026)
images

आर्मी माथि केही पार्टीले आक्रमण गरिरहेका छन् : एनपी साउद

images

  • २०८० साउन ७, आइतबार
  • 846
    SHARES
  • आर्मी माथि केही पार्टीले आक्रमण  गरिरहेका छन् : एनपी साउद

     साउन ७,काठमाडौं: नेपाली कांग्रेसका नेता तथा परराष्ट्रमन्त्री एनपी साउदले आर्मी माथि केही पार्टीले आक्रमण गरेको बताउनु भएको छ ।  

    केन्द्रीय समितिको बैठकमा बोल्दै साउदले यस्तो  बताउनु भएको हो ।  विपक्षमा रहेका दलहरु सत्ता नपाएपछि रन्थनिएको बताउँदै  आर्मीजस्ता संस्थामा केही पार्टीहरुले आक्रमण गरिराखेको उहाँले बताउनु भयो । असंलग्न परराष्ट्र नीति, विदेशी सम्बन्धमाथि प्रहार गर्ने काम भइराखेको साउदले  बताउनु भयो ।

     सत्ता गठबन्धन र कांग्रेस सही ट्रयाकमा हिडिरहेको उहाँको दाबी छ । पूर्व गृहमन्त्री बालकृष्ण खाँणको नाम नलिइकन साउदले अदालतको विचाराधिन मुद्धामा बोल्नुपर्ने अवस्था नरहेको बताउनु भयो  पार्टीमा २० प्रतिशत क्रियाशील सदस्य आफ्ना उम्मेदवारलाई भोट हाल्ने अवस्था नरहेको  उहाँको भनाई छ। 

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ