२०८३, कात्तिक ११ गते

Oct 28 2026

Logo
  • २०८३ कात्तिक ११, बुधबार
  • (Oct 28, 2026)
images

गजुरीमा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

images

  • २०८० साउन ५, शुक्रबार
  • 996
    SHARES
  • गजुरीमा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

    साउन ५,काठमाडौं : पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरीमा ट्रकले मोटसाइकललाई ठक्कर दिँदा मोटसाइकल चालकको मृत्यु भएको छ भने मोटसाइकलमा पछाडि बस्ने लमजुङ राइनास नगरपालिका ६ की अस्मिता पाठक गम्भीर घाईते भएकी छिन्। घाइते महिलाको उपचारको लागि काठमाडौंको लगिएको र चालकको भने ठेगाना खुलेको छैन प्रहरीले जानकारी दिनु भयो।


    काठमाडौबाट मुग्लिङतर्फ आउँदै गरेको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२-०३७ प ७७३१ नम्बरको मोटरसाइकल ओभरटेक गर्ने क्रममा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिनु भयो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ