२०८३, कात्तिक ११ गते

Oct 28 2026

Logo
  • २०८३ कात्तिक ११, बुधबार
  • (Oct 28, 2026)
images

जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ

images

  • २०८० साउन ४, बिहीबार
  • 981
    SHARES
  • जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ

    साउन ४,काठमाडौं : कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानीबाट प्रहरीले १३ जनालाई बुधबार राति पक्राउ गरेको छ। ओखलढुङगा लिखु गाउँपालिका–१ घर भएका २५ वर्षीय सिर बहादुर कार्कीको होटलमा जुवातास खेलिरहेको अवस्थामा कार्कीसहित १३ जना पक्राउ परेका हुन्।

    प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख रूपैयाँ  र २ बुक ताससहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ