२०८३, कात्तिक ११ गते

Oct 28 2026

Logo
  • २०८३ कात्तिक ११, बुधबार
  • (Oct 28, 2026)
images

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपालमा

images

  • २०८० असार २९, शुक्रबार
  • 771
    SHARES
  • अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपालमा

     असार,२९ काठमाडौं :दक्षिण एसियाली मुलुकको भ्रमणका क्रममा अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल आइपुग्नु भएको छ । 

    शुक्रबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका मन्त्री लूले काठमाडौं बसाइका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित उच्चस्तरीय राजनीतिक भेटघाट गर्नुहुनेछ ।

    अमेरिकी विदेश मन्त्रालयको मध्य तथा दक्षिण एसियासम्बन्धी मामला हेर्ने लूले शुक्रबार अपरान्ह ४ बजे परराष्ट्रमन्त्री एनपी साउदसँग भेट गर्ने कार्यक्रम छ ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ