२०८३, कात्तिक ११ गते

Oct 28 2026

Logo
  • २०८३ कात्तिक ११, बुधबार
  • (Oct 28, 2026)
images

गरिखान देऊ भन्दै काठमाडौं महानगर अगाडि प्रदर्शन

images

  • २०८० असार २७, बुधबार
  • 611
    SHARES
  • गरिखान देऊ भन्दै काठमाडौं महानगर अगाडि प्रदर्शन

     असार २७, काठमाडौं :महानगरपालिकाले फुटपाथ तथा साना व्यापारीमाथि ज्यादती गरेको भन्दै विरोध प्रदर्शन भएको छ । महानगरपालिकाको कार्यालय अगाडि स्वतन्त्र युवाहरुको समूहले ‘गरिखान देऊ’ भन्दै विरोध गरेका हुन् ।

    उनीहरुले महानगरपालिकका मेयर बालेन्द्र शाह(बालेन)ले चुनाव अगाडि ‘गरिबको चमेली बोलिदिने कोही छैन’ भन्दै गाएको गीत गाउँदै विरोध गरेका थिए ।उनीहरुले महानगरको कार्यालय अगाडि पानीमा भिजेर नै उनीहरुले प्रदर्शन गरेका छन् ।

     

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ