२०८३, कात्तिक ११ गते

Oct 28 2026

Logo
  • २०८३ कात्तिक ११, बुधबार
  • (Oct 28, 2026)
images

मनाङ एयरको हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटियो

images

  • २०८० असार २६, मंगलबार
  • 1.2K
    SHARES
  • मनाङ एयरको हेलिकोप्टर  दुर्घटनाग्रस्त अवस्थामा भेटियो

    असार २६, काठमाडौं : लुक्लाबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्ट सोलुखुम्बुकै लामजुरा क्षेत्रभन्दा वरपर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ।दुर्घटना भएको क्षेत्र लिखुपिके गाउँपालिका र सोलु दुधकुण्ड नगरपालिकाको बीचमा पर्दछ। च्यान डाँडामा चौरी गोठालाहरुले हेलिप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटेका छन्।


    लुक्लाबाट काठमाडौंका लागि उडेको हेलिकप्टर बिहान १० बजे सम्पर्कविहीन भएको थियो। उक्त हेलिकप्टरमा पाइटलसहित ६ जना यात्रु छन् जसमा  ५ जना विदेशी नागरिक र १ जना नेपाली पाइलट थिए। दुर्घटना स्थलबाट उद्धारको प्रयास सुरु भएको छ। यात्रुहरुको अवस्थाबारे अझै स्पष्ट जानकारी प्राप्त हुन सकेको छैन। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ