२०८३, कात्तिक ११ गते

Oct 28 2026

Logo
  • २०८३ कात्तिक ११, बुधबार
  • (Oct 28, 2026)
images

मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन

images

  • २०८० असार २६, मंगलबार
  • 1.0K
    SHARES
  • मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन

    २६ असार, काठमाडौं :  लुक्लाबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ।

    उक्त हेलिकप्टरमा पाइटलसहित ६ जना यात्रु छन् जसमा  ५ जना विदेशी नागरिक र १ जना नेपाली पाइलट थिए। सोलुखुम्बु देखि काठमाडौं आउँदै गरेको मनाङ एयरको हेलिकोप्टर  बिहान १० बजेपछि सम्पर्कविहीन भएको त्रिभुवन अन्तर्राट्रिय विमानस्थलका प्रवक्ताले जानकारी दिनु भयो।


    हेलिकोप्टरको खोजी कार्य जारी रहेको उनले बताउनु भयो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ