२०८३, कात्तिक ११ गते

Oct 28 2026

Logo
  • २०८३ कात्तिक ११, बुधबार
  • (Oct 28, 2026)
images

अभिनेता सारुक ताम्राकार आफ्नै घरमा मृत फेला

images

  • २०८० असार २२, शुक्रबार
  • 2.0K
    SHARES
  • अभिनेता सारुक ताम्राकार आफ्नै घरमा मृत फेला

    काठमाडौं:अभिनेता सारुक ताम्राकार आफ्नै घरमा मृत फेला परेका छन्। ३१ वर्षीय ताम्राकार काठमाडौंको रातोपुलस्थित आफ्नै घरमा बिहीबार साँझ मृत भेटिएका हुन्। उनले आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको छ।

    उनी घरको छिडीमा पासो लगाएको अवस्थामा मृत भेटिएका हुन्। आमा(बुवा बाहिर पार्टीमा गएका बेला उनी मृत फेला परेका हुन्। कलाकार तथा फिल्म इन्डस्ट्रिजहरूले सारुकप्रति सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्।

    उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पुर्‍याइएको प्रहरीले जनाएको छ। उनको मृत्युको कारणबारे अनुसन्धान भइरहेको छ।


    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ