२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

इलाहाबाद उच्च अदालतको आदिपुरूषबारे भारतीय सेन्सर बोर्डलाई प्रश्न:यस्तो फिल्म कसरी पास भयो ?

images

  • २०८० असार १४, बिहीबार
  • 921
    SHARES
  • इलाहाबाद उच्च अदालतको आदिपुरूषबारे भारतीय सेन्सर बोर्डलाई प्रश्न:यस्तो फिल्म कसरी पास भयो ?

     काठमाडौं :इलाहाबाद उच्च अदालतले आदिपुरूष सेन्सर बोर्डबाट पास हुनु त्रुटीपूर्ण भएको बताएको छ । उच्च न्यायालयको लखनउ बेन्चले बुधबार लगातार तेस्रो दिन फिल्म आदिपुरुषमा आपत्तिजनक संवादको विषयमा सुनुवाइ गरेको थियो ।

    अदालतले रामायणका पात्रलाई हिन्दूहरूले पूजा गर्ने गरेको तर फिल्ममा ठट्टाको रूपमा देखाइनु आपत्तिजनक भएको बताएको छ ।  अदालतले सेन्सर बोर्डलाई फिल्म कसरी पास भयो भनेर प्रश्न समेत गरेको छ ।

    सुनुवाइका क्रममा फिल्म पास गरेर सेन्सर बोर्डले गल्ती गरेको ठहर अदालतले गरेको छ।  फिल्ममा हनुमानको संवादलाई लिएर निकै विवाद भएको थियो ।‘आदिपुरूष’ रिलिज भएदेखि नै विवाद चलिरहेको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ