२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

जनमत पार्टीले बजेटको समर्थन नगर्ने

images

  • २०८० असार १३, बुधबार
  • 1.0K
    SHARES
  • जनमत पार्टीले बजेटको समर्थन नगर्ने

    काठमाडौं: जनमत पार्टीले संसद छलफलमा रहेको आर्थिक वर्ष २०८०/०८१ को बजेटलाई समर्थन नगर्ने निर्णय गरेको छ। जनमत पार्टी संसदीय दलका अध्यक्ष डा.सिके राउतको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले सो निर्णय गरेको हो।

    जनमत पार्टीका अध्यक्ष राउतले गरिबमारा, मधेस विरोधी, जनतामारा, असमान बजेटलाई समर्थन नगर्ने नसकिने निर्णय गरेको बताउनु भयो।

    देशकै अर्थतन्त्र धराशायी भइराखेको बेलामा कार्यकर्ता पोस्न ल्याइएको असमान बजेट संशोधनबिना कुनै पनि हालतमा स्वीकार्य गर्न नसकिने बताउँदै उहाँले  जनमत पार्टी मन्त्री पदकै लोभमा अरू पार्टीले जस्तो समर्थन दिन नसक्ने बताउनु भयो। 

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ