२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

आगलागीबाट आठ घर जलेर नष्ट, ५३ लाखको क्षति

images

सत्कार खबर
  • २०८० असार १२, मंगलबार
  • 1.0K
    SHARES
  • आगलागीबाट आठ घर जलेर नष्ट,  ५३ लाखको  क्षति

      काठमाडौं :इलामको माङ्सेबुङ–५ बाह्रलाखेमा आगलागी हुँदा आठ वटा घर जलेर नष्ट भएका छन् । गएराति २ बजेस्थानीय समिर चेम्जोङको घरबाट सुरु भएको आगलागीबाट आसपासमा रहेका घरहरुरु पनि जलेर नष्ट भएको हो ।

    आगलागीबाट ५३ लाख रुपैयाँभन्दा धेरैको नोक्सानी भएको अनुमान गरिएको इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो ।

    स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा बिहान ५ बजे आगो नियन्त्रणमा आएको उहाँले जानकारी दिनुभयो । आगलागीबाट भएको क्षतिको पूर्ण विवरण भने आउन बाँकी छ । विद्युत् सर्ट भएर आगो लागेको हुन सक्ने अनुमान गरिएको छ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ