२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

काठमाडौंका हलमा चल्न थाले हिन्दी फिल्म

images

  • २०८० असार ८, शुक्रबार
  • 1.0K
    SHARES
  • काठमाडौंका हलमा चल्न थाले हिन्दी फिल्म

    काठमाडौं : काठमाडौंका हलहरूमा आजदेखि हिन्दी फिल्म प्रदर्शनमा आएको छ। काठमाडौंका हलमा बलिउड अभिनेता विक्की कौशल र सारा अली खान अभिनीत फिल्म जरा हटके जरा बचकेु प्रदर्शनमा आएको हो। नेपालको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्स र वान सिनेमाजले सो फिल्म प्रदर्शनमा ल्याएका हुन्।

    बिहीबार चलचित्र संघको बैठकले आजदेखि हिन्दी फिल्म प्रदर्शन गर्ने निर्णय गरेको थियो। हलहरूका छाता संगठन चलचित्र संघका उपाध्यक्ष भाष्कर ढुंगानाले आदिपुरुषु वितरकले हटाइसकेको हुँदा सो फिल्म प्रदर्शन नहुने बताउनु भयो।

    काठमाडौं महानगरका मेयर बालेन शाहले आदिपुरुषुमा जानकी भारतकी छोरी हुन् भन्ने भ्रमपूर्ण संवाद भारतबाट नहटेसम्म हिन्दी फिल्म चल्न नदिने बताउँदै सोमबारदेखि हिन्दी फिल्म प्रदर्शन रोक लगाएका थिए। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ