२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

युएईले टस जित्यो, नेपालले बलिङ गर्ने

images

  • २०८० कात्तिक १७, शुक्रबार
  • 726
    SHARES
  • युएईले टस जित्यो, नेपालले बलिङ गर्ने

    कात्तिक १७, काठमाडौँ : आईसीसी टी–२० विश्व कप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनल खेल आज घरेलु टोली नेपालले युएईसँग खेल्दैछ। नेपाल र युएईबीचको समूहको सेमिफाइनल खेल आज माथिल्लो मुलपानी क्रिकेट मैदानमा बिहान ११ बजे सुरु हुनेछ।


    आज माथिल्लो मुलपानी क्रिकेट मैदानमा बिहान ११ बजेदेखि खेल सुरू खेलमा नेपालले टस हारेर पहिले बलिङ रोजेको छ। नेपाली टिममा आज एक परिवर्तन गरिएको छ। सन्दिप जोराको स्थानमा दीपेन्द्र सिंह ऐरीलाई प्लेइङ ११ मा राखिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ