२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

कोसीका मुख्यमन्त्री थापाको शपथग्रहण ५ बजे हुने

images

  • २०८० साउन १७, बुधबार
  • 1.3K
    SHARES
  • कोसीका मुख्यमन्त्री थापाको शपथग्रहण ५ बजे हुने

     साउन १७ ,काठमाडौं:कोसी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाको शपथग्रहण बुधबार अपराह्न ५ बजे हुने भएको छ ।

    दलहरुबीच जारी बैठक नसकिएको र मन्त्री तथा मन्त्रालयको टुंगो लगाउन समय लाग्ने भएपछि बिहान १०ः३० बजेलाई तय भएको शपथग्रहण सरेको हो ।

    मुख्यमन्त्री थापाले दलहरु आपसी छलफलमा रहेकोले पूर्वनिर्धारित समय फेरबदल भएको बताउनु भयो । मन्त्रीहरुको कार्यविभाजनसहित आजै टुंगो लागेपछि मात्रै शपथ हुने बताइएको छ । थापा गठबन्धन सम्बद्ध चार दलको समर्थनमा मंगलबार मुख्यमन्त्री नियुक्त हुनु  भएको हो  ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ