साउन ५,काठमाडौं : नेपाल धितोपत्र बोर्डको साउन ४ गतेको बैठकले थप ११ ब्रोकर कम्पनीलाई लाइसेन्स दिएको हो। यसभन्दा अगाडी नेपाल धितोपत्र बोर्डले ७ र ११ वटा गरी १८ वटा ब्रोकर कम्पनीलाई लाइसेन्स दिइसकेको छ।
सूचना विभाग दर्ता नं : ४०६१/७९/८०
तारकेश्वर, काठमाडौँ
सम्पर्क : 01-5912805/4975805
समाचार इमेल : satkarkhabar@gmail.com
इमेल : mkt.satkarkhabar@gmail.com