२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सुनचाँदीको मूल्य स्थिर,कतिमा हुँदै छ कारोबार ?

images

  • २०८० साउन १, सोमबार
  • 976
    SHARES
  • सुनचाँदीको मूल्य स्थिर,कतिमा हुँदै छ कारोबार ?

    साउन १,काठमाडौं :आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर कायम भएको छ ।सोमबार सुनको मूल्य तोलाको एक लाख १२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    गत कारोबार दिन आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो । आज तेजाबी सुन तोलाको एक लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदी प्रतितोला एक हजार ४८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 
     

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ