२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सुनको मूल्य घट्यो,कतिमा हुदैछ कारोबार ?

images

  • २०८० असार ३१, आइतबार
  • 1.2K
    SHARES
  • सुनको मूल्य घट्यो,कतिमा हुदैछ कारोबार ?

    असार ३१, काठमाडौं :आइतबार सुनको मूल्य  तोलामा ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।

    गएको शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भएको छ ।

    शुक्रबार यो सुन प्रतितोला एक लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला एक हजार ४८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ