असार २९, काठमाडौं : नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ०२ पैसा र बिक्री दर १३१ रुपैयाँ ६२ पैसा रहेको छ भने युरोपियन युरो एकको खरिद दर १४६ रुपैयाँ ३७ पैसा र बिक्री दर १४७ रुपैयाँ ०४ पैसा रहेको छ।
यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ३५ पैसा र बिक्री दर १७२ रुपैयाँ ०३ पैसा रहेको छ भने अष्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ८७ पैसा र बिक्री दर ९० रुपैयाँ २८ पैसा रहेको छ।
त्यस्तै, क्यानेडियन डलर एकको खरिद दर ९९ रुपैयाँ ६३ पैसा र बिक्री दर १०० रुपैयाँ ०८ पैसा रहेको छ भने जापानिज १० येनको खरिद दर ९ रुपैयाँ ४६ पैसा र बिक्री दर ९ रुपैयाँ ५० पैसा रहेको छ।
त्यसैगरी,कतारी रियाल एकको खरिद दर ३५ रुपैयाँ ९४ पैसा र बिक्री दर ३६ रुपैयाँ ११ पैसा रहेको छ भने साउदी अरेबियन रियाल एकको खरिद दर ३४ ९९ पैसा रुपैयाँ र बिक्री दर ३६ रुपैयाँ ११ पैसा रहेको छ।
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि तोकिको विदेशी मुद्राको विनिमय दर यस प्रकारका छन्।



