असार २८, काठमाडौं : नेपाल राष्ट्र बैंकले बिहीबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ३० पैसा र बिक्री दर १३१ रुपैयाँ ९० पैसा रहेको छ भने युरोपियन युरो एकको खरिद दर १४४ रुपैयाँ ६९ पैसा र बिक्री दर १४५ रुपैयाँ ३५ पैसा रहेको छ।
यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ६४ पैसा र बिक्री दर १७० रुपैयाँ ४१ पैसा रहेको छ भने अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ८३ पैसा र बिक्री दर ८८ रुपैयाँ २३ पैसा रहेको छ।
त्यस्तै, क्यानेडियन डलर एकको खरिद दर ९९ रुपैयाँ ३२ पैसा र बिक्री दर ९९ रुपैयाँ ७८ पैसा रहेको छ भने जापानिज १० येनको खरिद दर ९ रुपैयाँ ४१ पैसा र बिक्री दर ९ रुपैयाँ ४५ पैसा रहेको छ।
त्यसैगरी,कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ०२ पैसा र बिक्री दर ३६ रुपैयाँ १९ पैसा रहेको छ भने साउदी अरेबियन रियाल एकको खरिद दर ३५ रुपैयाँ र बिक्री दर ३५ रुपैयाँ १६ पैसा रहेको छ।
नेपाल राष्ट्र बैंकले बिहीबारका लागि तोकिको विदेशी मुद्राको विनिमय दर यस प्रकारका छन्।
सूचना विभाग दर्ता नं : ४०६१/७९/८०
तारकेश्वर, काठमाडौँ
सम्पर्क : 01-5912805/4975805
समाचार इमेल : satkarkhabar@gmail.com
इमेल : mkt.satkarkhabar@gmail.com