२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
विनिमय द

आजको विदेशी विनिमय दर,कुन देशको मुद्रा कतिमा हुँदैछ खरिद बिक्री?

images

  • २०८० असार २७, बुधबार
  • 1.2K
    SHARES
  • आजको विदेशी विनिमय दर,कुन देशको मुद्रा कतिमा हुँदैछ खरिद बिक्री?

    २७ असार, काठमाडौं

    असार २७, काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

    जसअनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ४९ पैसा र बिक्री दर १३२ रुपैयाँ ०९ पैसा रहेको छ भने युरोपियन युरो एकको खरिद दर १४४ रुपैयाँ ६९ पैसा र बिक्री दर १४५ रुपैयाँ ३५ पैसा रहेको छ।

    यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ७७ पैसा र बिक्री दर १७० रुपैयाँ ५४ पैसा रहेको छ भने अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ६४ पैसा र बिक्री दर ८८ रुपैयाँ ०४ पैसा रहेको छ।

    त्यस्तै,  क्यानेडियन डलर एकको खरिद दर ९९ रुपैयाँ ०४ पैसा र बिक्री दर ९९ रुपैयाँ ५० पैसा रहेको छ भने जापानिज १० येनको खरिद दर ९ रुपैयाँ ३६ पैसा र बिक्री दर ९ रुपैयाँ ४१ पैसा रहेको छ।

    त्यसैगरी,कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ०८ पैसा र बिक्री दर ३६ रुपैयाँ २४ पैसा रहेको छ भने साउदी अरेबियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ०५ पैसा र बिक्री दर ३५ रुपैयाँ २१ पैसा रहेको छ।

    नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकिको विदेशी मुद्राको विनिमय दर यस प्रकारका छन्।

    photo12.JPG
    Nepal Rastra Bank



    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ