२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सिन्धुपाल्चोकसहित १२ जिल्लामा बाढीको जोखिम

images

  • २०८० असार २०, बुधबार
  • 1.2K
    SHARES
  • सिन्धुपाल्चोकसहित १२ जिल्लामा बाढीको जोखिम

    काठमाडौं : आज सिन्धुपाल्चोकसहित १२ जिल्लाका खोलारनदीमा आउने बाढीले जोखिम निम्त्याउन सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन सुझाव दिइएको छ।

    बाढी पूर्वानुमान महाशाखाले  आज इलाम, झापा, पाँचथर, सिराहा, सप्तरी, दोलखा, सिन्धुपाल्चोक, कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, दार्चुला र आसपास भई बहने केही खोलारनदीमा आकस्मिक बाढीको जोखिम देखिएको जनाएको छ। 

    satarka.PNG
    undefined

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ