२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

मेयर बालेनविरुद्ध अदालत अवहेलना मुद्दाको पेशी न्यायाधीश श्रेष्ठको इजलासमा

images

  • २०८० असार १२, मंगलबार
  • 926
    SHARES
  • मेयर बालेनविरुद्ध अदालत अवहेलना मुद्दाको पेशी न्यायाधीश श्रेष्ठको इजलासमा

    काठमाडौं :काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्धको अदालत अवहेलना मुद्दाको पेशी न्यायाधीश तिलकप्रसाद श्रेष्ठको एकल इजलासमा तोकिएको छ ।

    यसअघि सो मुद्दाको पेशी हेर्न नभ्याइनेमा  राखिएको थियो। उच्च अदालत पाटनले सिनेमा हल सञ्चालकहरूलाई हिन्दी फिल्मको प्रदर्शन नरोक्न महानगरविरुद्ध अन्तरिम आदेश दिएको थियो।

    सो आदेश जारी भएसँगै मेयर बालेनले सामाजिक सञ्जालमा आफूले आदेश नमान्ने बताएका थिए। उक्त अभिव्यक्तिले अदालतको अवहेलना हुने भन्दै अधिवक्ता वर्षा कुमारी झाले रिट दिएकी थिइन्।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ