२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

एनआरएनए अमेरिकाको निर्वाचनमा १५ हजार ३३६ मतदाता

images

  • २०८० असार ११, सोमबार
  • 851
    SHARES
  • एनआरएनए अमेरिकाको निर्वाचनमा १५ हजार ३३६ मतदाता

    काठमाडौं :आउँदो जुलाईमा हुन लागेको गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिका (एनआरएनए अमेरिका)को निर्वाचनका लागि मतदाताको अन्तिम नामावली प्रकाशन गरिएको छ ।

    संघको निर्वाचन बोर्डलाई प्राप्त तथ्यांकानुसार एनआरएनए यूएसएको निर्वाचनमा १५ हजार ३३६ जनाले मतदान गर्नेछन् । तीमध्ये दुई हजार ४६२ आजीवन सदस्य र १२ हजार ९०४ साधारण सदस्य छन् ।

    अमेरिकामा एनआरएनएको सदस्य सबैभन्दा धेरै टेक्सास राज्यमा छन् । त्यहाँ २५ सय ३७ मतदाता छन् । न्युयोर्कमा दुई हजार ३३७ मतदाता छन् । क्यालिफोर्नियामा १८ सय ३९ मतदाता छन् । मेरिल्यान्डमा एनआरएनएका १७ सय ७३ मतदाता छन् । कोलोराडामो एक हजार ५३ मतदाता रहेका जनाइएको छ ।

     

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ