२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

मेयर बालेनविरुद्ध अदालतको अवहेलनामा उजुरी

images

  • २०८० असार १०, आइतबार
  • 851
    SHARES
  • मेयर बालेनविरुद्ध अदालतको अवहेलनामा उजुरी

     काठमाडौं:अदालतको अवहेलना गरेको भन्दै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन )विरुद्ध सर्वोच्च अदालतमा निवेदन परेको छ ।

    अधिवक्ता वर्षाकुमारी झाले महानगर प्रमुख साहविरुद्ध अदालतको अवहेलनाको निवेदन सर्वोच्च अदालतमा दिनु भएको हो । 
    उक्त निवेदनमाथिको सुनुवाइ गर्न न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको इजलासमा पेसी तोकिएको छ ।

    हिन्दी चलचित्र चल्न दिनेबारे उच्च अदालत पाटनको आदेशलाई लिएर साहले दिएको अभिव्यक्तिले अदालतको अवहेलना गरेको अधिवक्ता झाले दाबी गर्नु भएको छ । 
    ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ