२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

विगतको जस्तो मल अभाव हुने अवस्था छैन :प्रधानमन्त्री प्रचण्ड

images

  • २०८० असार ८, शुक्रबार
  • 1.4K
    SHARES
  • विगतको जस्तो मल अभाव हुने अवस्था छैन :प्रधानमन्त्री प्रचण्ड

     काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रासायनिक मलको आपूर्ति विगतको भन्दा सुदृढ भएको दाबी  गर्नु भएको छ ।  साथै यो वर्ष धान बालीका लागि मल अभाव नहुने उहाँले दाबी गर्नु भएको हो ।

    संसदमा भएको प्रश्नोत्तर कार्यक्रममा जनमत पार्टीका सांसद अब्दुल खानले मल अभावबारे प्रश्न गरेका थिए । जवाफमा प्रधानमन्त्री प्रचण्डले रासायनिक मलको आपूर्ति विगतको भन्दा सुदृढ भएको दाबी गर्दै  ३ लाख ५१ हजार मेट्रिक टन आयात भएको उहाँले बताउनु भयो ।

    साथै यो महिनाभित्र कोलकत्ताबाट ४५ हजार मेट्रिकटन भित्रिने भन्दै ‘विगतको जस्तो मल अभाव हुने अवस्था नआउने उहाँको भनाई छ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ