२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

जनता बचाउने र राहत तथा उद्धारमा काम गरिरहेका छौँ : गृहमन्त्री श्रेष्ठ

images

  • २०८० असार ७, बिहीबार
  • 1.7K
    SHARES
  • जनता बचाउने र राहत तथा उद्धारमा काम गरिरहेका छौँ : गृहमन्त्री  श्रेष्ठ

    काठमाडौं : उपप्रधान एवं गृहमन्त्री नारायाणकाजी श्रेष्ठले सरकारले अहिले जनता बचाउने र राहत उद्धार तथा कनेक्टिभिटी अघि बढाउने गरी काम गरिरहेको  बताउनु भएको छ। दिगो विकास तथा सुशासन समिति बैठकमा उहाँले यसपटक विपद्मा तत्काल ‘रेस्पोन्स’ गरिएको बताउनु भयो । 

    हवाई उद्धारका लागि सेनाले तीनवटा हेलिकप्टर तयारी अवस्था राखेको भन्दै थप एक तयारीमा राख्ने उहाँले जानकारी दिनु भयो । समितिले विपद्मा परेका पूर्वी पहाडमा राहत उद्धार र पुनःस्थापना गर्न निर्देशन दिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ