२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

आईसीसी एकदिवसीय विश्वकप छनोट: करण केसीले लिए वेष्ट इण्डिजको पहिलो विकेट

images

  • २०८० असार ७, बिहीबार
  • 906
    SHARES
  • आईसीसी एकदिवसीय विश्वकप छनोट: करण केसीले लिए वेष्ट इण्डिजको पहिलो विकेट

    काठमाडौं :आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत बिहीबार भइरहेको खेलमा वेस्टइन्डिजबिरुद्ध नेपाललाई पहिलो सफलता मिलेको छ। 

    टस जितेर बलिङ रोजेको नेपालका लागि करण केसीले पहिलो विकेट लिए काइल मेयर्सलाई पेभेलियन फर्काए।  मेडन विकेट राख्ने क्रममा केसीले तेस्रो बलमा मायर्सलाई कुशल भुर्तेलबाट क्याचआउट गराएका हुन्।  पहिलो ओभरमा ललित राजवंशीले कसिलो बलिङ गर्दै जम्मा २ रन दिएका थिए। 

    दोस्रो ओभर बलिङ गर्न आएका केसीले २ बल डट खेल्दै तेस्रो बलमा विकेट लिएका हुन्। चारपटक (२ पटक एकदिवसीय र २ पटक टी–२०)को विश्वविजेता वेस्टइन्डिजले २ ओभरको समाप्तिमा जम्मा २ रन बनाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ