२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

एक वर्षभित्र पार्टी महाधिवेशन गर्छौं : लामिछाने

images

  • २०८० असार ७, बिहीबार
  • 1.5K
    SHARES
  • एक वर्षभित्र पार्टी महाधिवेशन गर्छौं :  लामिछाने

    काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले एक वर्षभित्र पार्टीको महाधिवेशन गर्ने बताउनु भएको छ। पार्टी कार्यालय बालाजुमा आयोजित पत्रकार सम्मेलनमा उहाँले एक वर्षभित्र महाधिवेशन गर्ने कुरामा अडिग रहेको बताउनु भएको हो। 

    ‘कुनै अप्ठ्यारो परिस्थिति सिर्जना नभए एक वर्षभित्र महाधिवेशन गर्छौँ। संगठन विस्तारका धेरै कामहरु छन्। समय बाँकी छैन। प्राथमिकताका कुरालाई क्रमशः क्रम संख्यामा राखेर अगाडि बढ्छौं ।’ विधि र विधान भन्दा बाहिर नगएर सम्पूर्ण कार्य गर्ने उहाँको भनाइ छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ