२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

रास्वपा प्रवेश गरे अनिल केशरी शाह

images

  • २०८० असार ७, बिहीबार
  • 611
    SHARES
  • रास्वपा प्रवेश गरे अनिल केशरी शाह

     काठमाडौं : बैंकर अनिल केशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गर्नु भएको छ। शाहलाई आज पार्टी सभापति रवि लामिछानेले स्वागत गरे। उनलाई पार्टीको प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिएको रास्वपा नेता गणेश कार्कीले  बताउनु भयो।

    रास्वपाले आज पहिलो वार्षिकोत्सव मनाउँदैछ। रास्वपाले त्यसका लागि पार्टी कार्यालय बालाजुमा चियापानको आयोजना गरेको छ। त्यसका लागि विभिन्न दलका शीर्ष नेता र कुटनीतिज्ञलाई निम्ता गरिएको छ। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ