२०८३, कात्तिक ११ गते

Oct 28 2026

Logo
  • २०८३ कात्तिक ११, बुधबार
  • (Oct 28, 2026)
images

अन्तर्राष्ट्रिय गीत बजाएर विप्लवले रोपे धान

images

  • २०८० असार ६, बुधबार
  • 796
    SHARES
  • अन्तर्राष्ट्रिय गीत बजाएर विप्लवले रोपे  धान

    काठमाडौं : नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले अन्तर्राष्ट्रिय गीत बजाएर धान रोप्नु भएको छ। काठमाडौँको ललितपुरको हरिसिद्धिमा नेता कार्यकर्ता भेला गरेर उहाँले सामूहिक रूपमा धान रोप्नु भएको हो।  

    कपिलवस्तु र ललितपुर बराबर बस्दै आएका विप्लवले दुबैतिर नेता कार्यकर्ता खटाएर कम्युन चलाउँदै आउनु भएको छ। उनीहरुले कपिलवस्तुको शिव गढीमा धान, गहुँ, मकै, तरकारी लगायत खाद्यन्नबालीका साथै खसी, कुखुरा, माछा लगायत पशुपक्षी पालेका छन्।

    यस्तै, ललितपुरको हरिसिद्धिमा धान, गहुँ र तरकारी खेती गर्ने गरेको एक नेताले बताए।  विप्लवले हरेक दिन खेतबारीमा कुनै न कुनै रूपमा श्रम गर्ने गरेको ती नेताले बताए।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ