२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

आईसीसी एकदिवसीय विश्वकप छनोट:अमेरिकाको चौथो विकेट खस्यो,करणले लिए चार विकेट

images

  • २०८० असार ५, मंगलबार
  • 1.2K
    SHARES
  • आईसीसी एकदिवसीय विश्वकप छनोट:अमेरिकाको चौथो विकेट खस्यो,करणले लिए चार विकेट

    काठमाडौं :आईसीसी विश्वकप छनोट खेलमा टस जितेर फिल्डिङ रोजेको नेपालले अमेरिका विरुद्ध राम्रो शुरुवात गरेको छ ।

    पावर प्ले नसकिदै नेपालले अमेरिकाको चार विकेट लिएको छ । चारै विकेट करण केसीले लिएका हुन् । करणले दोस्रो ओभरको पाँचौं र छैटौं विकेटमा लगातार विकेट लिएका छन् ।ओपनर स्टेभेन टेलरलाई एलबीडब्लू गरेका करणले सैतेजा मुक्कामल्लालाई स्लिपमा आरिफ शेखबाट क्याच आउट गराए ।

    त्यसपछि आठौं ओभरको पाँचौं बलमा कप्तान आरोन जोन्सलाई कुशल भुर्तेलबाट क्याच आउट गराए भने दशौं ओभरको दोस्रो बलमा स्लिपमै आरिफबाट नोस्थुस केन्जीगलाई आउट गराए ।अमेरिकाले  १० ओभरमा ४ विकेट गुमाएर १९ रन बनाएको छ ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ