२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सुनको मूल्य घट्यो,कतिमा हुदैछ कोरोबार ?

images

  • २०८० असार ५, मंगलबार
  • 1.1K
    SHARES
  • सुनको मूल्य  घट्यो,कतिमा हुदैछ कोरोबार ?

    काठमाडौं : नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो ।

    यस दिन छापावाल सुन तोलाको एक लाख ११ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार उक्त सुन तोलाको एक लाख १२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

    मंगलबार  तेजाबी सुन तोलाको एक लाख ११ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । चाँदी तोलाको एक हजार २३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

     

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ