२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

काठमाडौंको ओमबहालमा भाइले गरे दाइको हत्या

images

सत्कार खबर
  • २०८० जेठ ३०, मंगलबार
  • 721
    SHARES
  • काठमाडौंको ओमबहालमा भाइले गरे दाइको हत्या

     काठमाडौं:काठमाडौंको ओमबहालस्थित हतौडा प्रहार गरी भाइले आफ्नै दाइको हत्या गरेका छन्। सोमबार राति १२ बजे काठमाडौं महानगरपालिका(२३ ओमबहाल माथेमा चोकमा भाइले दाइको हत्या गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिनु भयो ।

     घरायसी विवाद हुँदा २५ वर्षीय सुरज शाक्यले हतौडा प्रहार गरी ४५ वर्षीय सूर्य शाक्यको हत्या गरेको हुन् ।  एसपी रिजालका अनुसार आमालाई दाइले गाली गरेको झोंकमा भाइले हतौडा प्रहार गरी दाइको हत्या गरेका हुन् ।

    घटनापछि भागेका भाइ सुरजलाई प्रहरीले काठमाडौं–२५ सिगलबाट मंगलबार बिहान पक्राउ गरेको हो।  घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ