२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

images

सत्कार खबर
  • २०८० जेठ ३०, मंगलबार
  • 1.1K
    SHARES
  • बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

      काठमाडौं: नेपाल सुनचाँदी व्यवसायी महासंघले  आज नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको जनाएको छ ।  महासंघका अनुसार सुनको मूल्य तोलामा ३ सय र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको हो ।

    आज छापावाल सुनको मूल्य १ लाख १२ हजार ७ सय, तेजावी सुनको मूल्य एक लाख १२ हजार १५० र चाँदीको मूल्य १४ सय ५० रुपैयाँ तोकिएको छ । सोमबार छापावल सुन एक लाख १२ हजार ४ सय, तेजावी सुनको मूल्य एक लाख ११ हजार ८५० र चाँदी १४ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ