२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सुन-चाँदीको भाउ घट्यो,कतिमा हुँदैछ कारोबार ?

images

सत्कार खबर
  • २०८० जेठ २९, सोमबार
  • 1.1K
    SHARES
  • सुन-चाँदीको भाउ घट्यो,कतिमा हुँदैछ कारोबार ?

     काठमाडौं :नेपाली बजारमा सोमबार  सुन–चाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी  व्यवसायी महासंघका अनुसार सोमबार  सुन १०० रुपैयाँले घटेर  प्रतितोला  १ लाख १२ हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको छ। तेजाबी सुन १ लाख ११ हाजर ८५० रुपैयाँ पुगेको छ।

    अघिल्लो कारोबार दिन आइतबार सुन प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भएको  थियो। सुनको मूल्य घटेसँगै चाँदीको भाउ पनि सस्तिएको छ। आज प्रतितोला चाँदी १४४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। आइतबार चाँदी १४५५ रुपैयाँमा कारोबार भएको थियो।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ