२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सुनको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?

images

सत्कार खबर
  • २०८० जेठ १४, आइतबार
  • 1.4K
    SHARES
  • सुनको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं : आइतबार सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको छ । यससँगै, छापावाल सुनको मूल्य तोलामा १ लाख ८ हजार १०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ७ हजार ६०० रुपैयाँ कायम छ ।

    नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार बिहीबार सुन तोलामा १ हजार रुपैयाँ घटेको थियो भने सोमबार तोलामा ५०० रुपैयाँले घटेको थियो । चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ ।

    आज तेजावी सुनको मूल्य एक लाख ७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।शुक्रबार एक लाख ८ हजार तीन सय रुपैयाँमा छापावल सुन, एक लाख ७ हजार ८ सय रुपैयाँमा तेजावी सुन र १३ सय ४५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ