२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सुन र चाँदीको मूल्य घट्यो ,कतिमा हुदैछ कारोबार ?

images

सत्कार खबर
  • २०८० जेठ ९, मंगलबार
  • 1.5K
    SHARES
  • सुन र चाँदीको मूल्य घट्यो ,कतिमा हुदैछ कारोबार ?

    काठमाडौं : मंगलबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुनको मूल्य तोलामा ८ सय र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको जनाएको छ ।

    मंगलबार छापावाल सुनको मूल्य एक लाख ९ हजार २ सय, तेजावी सुनको मूल्य एक लाख ८ हजार ७ सय र चाँदीको मूल्य १ हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    सोमबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख १० हजार, तेजावी सुनको मूल्य एक लाख ९ हजार ५ सय र चाँदीको मूल्य १ हजार ३७५ रुपैयाँ तोकिएको थियो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ