२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

एसिया कप क्रिकेट : टस हारेर ब्याटिङ गर्दै नेपाल

images

  • २०८० मंसिर २२, शुक्रबार
  • 746
    SHARES
  • एसिया कप क्रिकेट : टस हारेर ब्याटिङ गर्दै नेपाल
    काठमाडाैँ : संयुक्त अरब इमिरेट्स (युएई)मा आजदेखि सुरु भएको एसिसी उन्नाइस वर्षमुनि (यु-१९) एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले पाकिस्तानविरुद्धको खेलमा टस हारेको छ।  
     
    दुबईको आइसिसी एकेडेमी ओझल–२ क्रिकेट मैदानमा भर्खरै भएको टसमा पाकिस्ताननका कप्तान मिराज ताहिर बैगले टस जितेर पहिला फिल्डिङ रोजेका छन्। उक्त प्रतियोगितामा नेपाल समूह ए मा रहेको छ। नेपालको समूहमा पाकिस्तान, भारत र अफगानिस्तान छन्।
     
    नेपालको प्लेइङ ११ : 
    देव खनाल(कप्तान), अर्जुन कुमाल, तिलक राज भण्डारी, आकाश त्रिपाठी, विपिन रावल, दिपेश कँडेल, विशाल विक्रम केसी, आकाश चन्द, सुवास भण्डारी, गुल्सन झा र उत्तम रङ्गु थापा मगर।
     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ