२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

एम्बाप्पेले रचे इतिहास, तोडे मेस्सीको रेकर्ड

images

  • २०८३ असार २६, शुक्रबार
  • 1.2K
    SHARES
  • एम्बाप्पेले रचे इतिहास, तोडे मेस्सीको रेकर्ड

    काठमाडौँ : फ्रान्सेली स्टार किलियन एम्बाप्पेले विश्वकीर्तिमान बनाएका छन्। उनी अब फिफा विश्वकपमा सर्वाधिक छिटो २० गोल गर्ने खेलाडी बनेका छन्। शुक्रबार बिहान मोरक्कोसँगको क्वार्टरफाइनल खेलमा गोल गरेसँगै एम्बाप्पेले यो उपलब्धि हासिल गरेका हुन्। उनले तीन विश्वकपको २० म्याचमा २० गोल गरे। 

    यसअघि विश्वकपमा सर्वाधिक छिटो २० गोलको रेकर्ड लियोनल मेस्सीको नाममा थियो। उनले विश्वकपमा ३० खेलमा यो उपलब्धि हासिल गरेका थिए। सर्वाधिक गोलकर्ताको सूचीमा भने मेस्सी नै अगाडि छन्। उनले हालसम्म विश्वकपमा २१ र एम्बाप्पेले २० गोल गरेका छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ