२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स भिड्दै 

images

  • २०८२ मंसिर ५, शुक्रबार
  • 661
    SHARES
  • एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स भिड्दै 

    काठमाडौँ : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा आज एक खेल हुँदैछन्। खेल आज दिउँसो ४ बजे  सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबीच कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा प्रतिस्पर्धा हुँदैछ।

    सुदूरपश्चिम रोयल्सको कप्तानी दीपेन्द्रसिंह ऐरी सम्हाल्नेछन् भने पोखरा एभेन्जर्सलाई ओपनर कुशलले नेतृत्व गर्नेछन्। पहिलो खेलमा पोखरा विराटनगर किंग्ससँग ५३ रनले पराजित भएको थियो भने सुदूरपश्चिमले काठमाडौंलाई २९ रनले पराजित गरेको थियो। 

    सुदूरपश्चिम आज दोस्रो जितको खोजिमा हुनेछ भने पोखरा पहिलो जितको खोजिमा हुनेछ। हिजो भएको खेलमा लुम्बिनीले चितवनलाई ६ विकेटले पराजित गर्दै पहिलो जित हात पारेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ