२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images
नेपाल प्रिमियर लिग

एनपीएलमा पोखराविरुद्ध टस जितेर ब्याटिङ गर्दै लुम्बिनी

images

  • २०८१ मंसिर २१, शुक्रबार
  • 981
    SHARES
  • एनपीएलमा पोखराविरुद्ध टस जितेर ब्याटिङ गर्दै लुम्बिनी

    काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएल) को दोश्रो खेलमा पोखरा एभेन्सजर्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुदैछ। यस खेलमा टस जित्दै लुम्बिनीका कप्तान रोहित पौडेलले पहिले ब्याटिङ गर्ने निर्णय गरेका छन्। लुम्बिनीको टोली रोहित पौडेलको नेतृत्वमा मैदान उत्रिएको छ भने पोखराको कप्तानी कुशल भुर्तेलले गरेका छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ