२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

एनपीएलमा कर्णालीविरुद्ध टस जितेर बलिङ गर्दै काठमाडौँ

images

  • २०८१ मंसिर १९, बुधबार
  • 1.9K
    SHARES
  • एनपीएलमा कर्णालीविरुद्ध टस जितेर बलिङ गर्दै काठमाडौँ

    काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो खेलमा कर्णाली याक्स र काठमाडौँ गुर्खाजबीच प्रतिस्पर्धा हुदैछ। यस खेलमा टस जित्दै काठमाडौँका कप्तान कारण के सीले पहिले बलिङ गर्ने निर्णय गरेका छन्। काठमाडौँको टोली कारण के सीको नेतृत्वमा मैदान उत्रिएको छ भने कर्णालीको कप्तानी सोमपाल कामीले गरेका छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ