२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images
नेपाल प्रिमियर लिग

एनपीएलमा चितवनविरुद्ध टस जितेर बलिङ गर्दै पोखरा

images

  • २०८१ मंसिर १८, मंगलबार
  • 1.2K
    SHARES
  • एनपीएलमा चितवनविरुद्ध टस जितेर बलिङ गर्दै पोखरा

    काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो खेलमा पोखरा एभेन्जर्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुदैछ। यस खेलमा टस जित्दै पोखराका कप्तान कुशल भुर्तेलले पहिले बलिङ गर्ने निर्णय गरेका छन्। पोखराको कप्तानी कुशल भुर्तेल तथा चितवनको कप्तानी कुशल मल्लले गरेका छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ