२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

सभामुख देवराज घिमिरे कम्बोडिया प्रस्थान गर्ने

images

  • २०८१ मंसिर ६, बिहीबार
  • 1.1K
    SHARES
  • सभामुख देवराज घिमिरे कम्बोडिया प्रस्थान गर्ने

    काठमाडौँ : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे मंसिर ७ गते कम्बोडियाको भ्रमणमा जाने भएका छन्। सभामुखको सचिवालयका अनुसार घिमिरे सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसदको ११औं सम्मेलनमा सहभागी हुन कम्बोडिया प्रस्थान गर्न लागेका हुन्।

    उक्त सम्मेलन नोभेम्बर २३ देखि २६ सम्म कम्बोडियामा आयोजना हुनेछ। सम्मेलनमा सहभागी भएर सभामुख घिमिरेले नेपालको प्रतिनिधित्व गर्दै सहिष्णुता र शान्तिका सन्देश प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ