२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

शंकरदेव क्याम्पसमा प्रमुख पदका लागि आवेदन खुला, योग्य उम्मेदवारलाई सात दिन भित्र आवेदन दिन आग्रह

images

  • २०८१ कात्तिक २५, आइतबार
  • 4.5K
    SHARES
  • शंकरदेव क्याम्पसमा प्रमुख पदका लागि आवेदन खुला, योग्य उम्मेदवारलाई सात दिन भित्र आवेदन दिन आग्रह

    काठमाडौँ : त्रिभुवन विश्वविद्यालय अन्तर्गतको शंकरदेव क्याम्पसले रिक्त क्याम्पस प्रमुख पदका लागि आवेदन आह्वान गरेको छ।

    क्याम्पस प्रमुख छनौट समितिले आज एक सूचना जारी गर्दै त्रिभुवन विश्वविद्यालयका सङ्गठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियमअनुसार इच्छुक उम्मेदवारहरूलाई सात दिनभित्र आवेदन दिन आग्रह गरेको छ।

    इच्छुक व्यक्तिहरूले आवश्यक कागजातहरू र उद्देश्य पत्र (आशयपत्र) को सक्कलप्रति हार्डकपीमा तयार गरी, शिक्षाध्यक्षको कार्यालयमा सिलबन्दी गरी बुझाउनुपर्ने सूचनामा उल्लेख गरिएको छ।

    466004266_1110211251104342_131034250709865678_n.jpg

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ